logo

नेपाल तामाङ घेदुङ इजरायलले सदस्य नविकरण तथा नयाँ सदस्यता लिने समय १२ मे २०१९ आइतबार स्थानीय समय रातको १२.०० बजे सम्म समय थप गरिएको छ, पुरा पढ्नुहोस

May 07, 2019

पाँचौ अधिबेशनको लागि सदस्यता बन्न समय थप

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको विधान २०१५ को (दोस्रो संशोधित २०१९) को“परिच्छेद-३ क”मा उल्लेखित प्रावधान अनुसार मिति १७ मे २०१९ सुक्रबार हुन् गई रहेको ऐतिहासिक पाचौं अधिबेशनका निमित इजरायल स्थित विभिन्न पेशामा कार्यरत सम्पूर्ण ज्योज्यो,आले,नाना र आङ्हरूमा पुरानो सदस्य नविकरण तथा नयाँ सदस्य लिन वा बन्नका निमित १२ मे २०१९ आइतबार स्थानीय समय रातको १२.०० बजे सम्म समय थप गरिएको छ | यसअघि ५ मे सम्मको लागि समय सिमा तोकिएको थियो |

सदस्यता फारम खुल्ला वा अन्तिम अवधि तोकिएकोले यथाशीघ्र सदस्य बन्न विनम्र पूर्वक हार्दिक अनुरोध गदै, निर्वाचन समितिले अधिकारिक सूचना जारी गरेको हो |

इजरायलवासी नेपाली तामाङ ज्योज्यो,आले,नाना र आङहरूले उक्त तोकिएको मिति र समय अवधि भित्र संस्थाको पुरानो सदस्य नविकरण तथा नयाँ सदस्य नबन्ने एवं बन्न असमर्थ जोकोहि पनि ऐतिहासिक पाचौ अधिबेशनको बन्दशत्र भित्र भाग लिन संस्थाको विधान बमोजिम अयोग्य ठहरिने हुनाले आफ्नो अधिकार सुनिश्चितताका लागी समयमा नै सचेत भइदिनु हुन् सबैमा हार्दिक अनुरोध,आग्रहका साथ अपिल आब्हान गरेको छ |

नोट:(सदस्यता लागी वर्तमान कार्यसमीती तथा निर्वाचन समितिलाई सम्पर्क गर्नु सक्नुहुनेछ)

संयोजक :-उर्मिला पाख्रीन तामाङ – 0548374551
सदस्य-कल्पना मोक्तान तामाङ – 0522169373
सदस्य-माया (दीप्मा) तामाङ – 0544364522

निर्वाचन समिति – २०१९
नेपाल तामाङ घेदुङ,इजरायल

यो समाचार तामांग अनलाईनमा छ |

यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com