logo

यी अभिनेत्री, विना कपडा महेश भट्टको पछि कुदेकी थिइन्

Feb 25, 2019

एजेन्सी-मानिस प्रेममा जे गर्न पनि तयार हुन्छ । आम मानिस जस्तै बलिउड सेलेब्स पनि प्रेममा सबै गर्न तयार हुन्छन् । त्यसको उदाहरण हुन् अभिनेत्री परवीन बाबी। सो समय परवीन आफ्नो अभिनय करियरमामा टप थिइन् । उनि निर्माता महेश भट्टलाई चहान्थिन् ।

सन् १९७७ मा दुबैको प्रेम चर्चामा रहेको थियो । सो समय महेश भट्ट विवाहित थिए । परवीनले कबीर बेदीसँग सम्बन्ध बिच्छेद गरेकि थिइन् । सुपरस्टार परवीन र महेश लिभ इनमा बस्न सुरु गरेका थिए । दुवै एक – अर्काको यति नजिक भएकी दुई बीच मायाको मात्र स्थान रहेको थियो ।

दुबै एकै साथ कतै कार्यक्रममा देखिदा चर्चित कलाकार समेत हेरेको हेरै हुन्थे। घरमा परवीन साधरण गृहणि भएर काम गर्थिइन् उनिले महेशलाई पागलको रुपमा प्रेम गरेकी थिइन् ।

एक रात परवीनसँग आक्रोशित भएर महेश भट्ट घरबाट निस्कन्छन् । परवीन पनि उनको पछि कुद्छिन् । मायामा अन्धि बनेकी परवीन बिना कपडा नै महेशको पछाडि कुदेको भारतिय सञ्चार माध्यमले बताउने गरेका छन् । महेश भट्ट बलिउड अभिनेत्री आलिया भट्टका बुवा हुन् ।

यो भिडियो हेर्नुहोस

नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी, इजरायल आउन के गर्नु पर्छ,

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com