logo

नाजीर र केकीको साम्राज्य (भिडियो हेर्नुहोस्)

Feb 11, 2018

केहि साता अघि प्रदर्शनमा आएको चलचित्र ‘राजा रानी’मा देखिएको नाजिर हुसेन र केकी अधिकारीको जोडीलाई अब म्युजिक भिडियोमा । निर्देशक निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन गरेका छन् ।

क्लासिकल रोमान्टिक थिमको भिडियोमा नाजिरलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । ‘तिम्रो दिलको साम्राज्यमा’बोलको गीतमा ईश्वर पोख्रेल (अबिरल) को स्वर तथा आनन्द राईको संगीत र दावा लामा (म्रिद) को शब्दरचना रहेको छ।

 

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com